गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

विपद् व्यवस्थापन


सम्पर्क
मुख्य कार्यहरू
  1.  विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्‍चालन सम्बन्धी कार्यहरु गर्ने,
  2. जिल्ला/स्थानीय विपद् कोषमा सहयोग, तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्यहरु गर्ने,
  3. विपद् जोखिम क्षेत्र नक्साङ्कन र बस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
  4. विपद् प्रभावितलाई राहत प्रदान गर्ने गराउने,
  5. विपद् कार्यकारी समितिको वैठक व्यवस्थापन, निर्णय कार्यान्वयन र अलेख व्यवुथापन सम्बन्धी कार्यहरु गर्ने,
  6. प्रादेशिक आपतकालीन कार्यसंचालन केन्द्र (PEOC) संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने,
  7. प्रादेशिक आपतकालीन गोदामघर संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने,
  8. विपद् व्यवस्थापन सम्बन्धी तोकिएका अन्य कार्यहरु गर्ने ।