गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

प्रशासन तथा योजना महाशाखा


सम्पर्क
मुख्य कार्यहरू
  • मन्त्रालय र मातहतका निकायहरूमा निजामती कर्मचारीहरुको नियुक्ति, पदस्थापन, सरुवा,  पुरस्कार बिभागीय सजाय, अवकाश सम्बन्धी,
  • निजामती कर्मचारीहरूको कार्य सम्पादन मुल्याङ्कन सम्बन्धी,
  • नागरिक बडापत्र तथा सेवा प्रवाह प्रभावकारीता सम्बन्धी,
  • यस मन्त्रालय मातहतका सम्पूर्ण निजामती कर्मचारीहरुको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने सम्बन्धी,
  • जनशक्ति विकास र श्रोत परिचालन तथा व्यवस्थापन क्षमता अभिवृद्धि सम्बन्धी,
  • उपाधि, सम्मान तथा विभूषणको सिफारिस सम्बन्धी,
  •  प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन सम्बन्धी,
  • प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनर्स्थापना सम्वन्धी,
  • सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्ति सम्वन्धी,
  • मन्त्रालयका निजामती कर्मचारीहरुको तालिम¸ अध्ययन¸ भ्रमण¸ गोष्ठी¸ सेमिनारमा सहभागीताका लागि मनोनयन सम्वन्धी,
  • मन्त्रालयको अल्पकालिन तथा दिर्घकालिन नीति¸योजना तर्जुमा गर्ने सम्वन्धी,
  •  नियमित रुपमा बार्षिक तथा आवधिक योजना¸ कार्यक्रम तर्जुमा गर्ने सम्वन्धी,
  •  गुनासो व्यवस्थापन र सुशासन सम्वन्धी,
  • पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति कानून मापदण्ड कार्यान्वयन र नियमन सम्वन्धी,
  • स्थानीय प्रशासनको सन्चालन, व्यवस्थापन र समन्वय,
  • आर्थिक प्रशासन सम्वन्धी,
  • विपद ब्यवस्थापन सम्बन्धमा सरकारी तथा  गैह्र सरकारी संघ सस्था बीच समन्वय गर्ने,
  • विपद व्यवस्थापन सम्वन्धमा तालिम, गोष्ठी र सेमिनार गर्ने,
  • विपद पिडित व्यक्ति लाई राहत उद्वार तथा पुनर्स्थापना सम्बन्धी,
  • प्रदेशस्तरको विपद पूर्व तयारी,
  • आपतकालीन कार्य सञ्चालन प्रणाली,
  • विपद्जोखिम न्यूनीकरण सम्वन्धी अध्ययन अनुसन्धान,
  • प्रदेशस्तरमा प्रमुख प्रकोपहरूको नक्सांकन र विपद् जोखिम न्यूनीकरण,
  • मानवीय सहायताको लागि प्रदेशतहमा समन्वयको केन्द्रबिन्दुको रुपमा कार्य गर्ने,
  • विपद न्यूनीकरण तथा अल्पिकरणका केन्द्रीय तथा स्थानीय तहमा पूर्वतयारीका कार्यक्रम निर्माण गर्न सहयोग पुर्याउने,
  • विपद सम्बन्धी तथ्यांक एवं सुचनाहरु सम्बन्धीत सरकारी निकाय, प्रतिकार्यका साझेदारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाहरु संग समन्वय र सम्प्रेषण गर्ने,
  • प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ सम्बन्धी  राष्ट्रिय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  • प्रादेशिक विपद् कोष स्थापना र संचालन,
  • विपद् व्यस्थापन सम्वन्धी संघ संस्थासँगको सम्पर्क, समन्वय  र सहकार्य,
  • विपद्सम्बन्धी प्रादेशिक तथ्यांकको व्यवस्थापन,
  • प्रदेश तथा स्थानीय तहलाई विपद् पूर्व तयारी, प्रतिकार्य,  जोखिम न्यूनीकरण, पुनस्थापन र पुनर्निर्माणमा सहयोग र समन्वय,
  • विपद व्यवस्थापन सम्बन्धी नीति तर्जुमा तथा मूल्यांकन, अनुगमन तथा कार्यान्वय,
  • जोखिम तथा संकटासन्नताको लेखांकन तथा नक्साकन गर्ने ।