आर्थिक प्रशासन शाखा
सम्पर्क
मुख्य कार्यहरू
विनियोजित रकम खर्च भएकोमा आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने
आर्थिक विवरण तयार पारी स्वीकृति भएपछि सम्वन्धीत निकायमा पठाउने
बेरुजू फर्छयौट सम्वन्धमा आवश्यक प्रमाण जुटाई फर्छयौट गराउने
मन्त्रालय र अन्तर्गतका निकाय आर्थिक अनुशासन कायम हुने आवश्यक व्यवस्था मिलाउने
आर्थिक प्रशासन सम्वन्धी तोकिएका अन्य कार्य गर्ने ।