गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

सूचना तथा सञ्चार समन्वय शाखा


सम्पर्क
मुख्य कार्यहरू
  1. चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शन अनुमति र नियमन सम्बन्धी
  2. श्रमजीवि सञ्चारकर्मी हरुको न्यूनतम पारिश्रमिक अनुगमन सम्बन्धी
  3. प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूवना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन सम्बन्धी
  4. छापासंचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन सम्बन्धी
  5.  प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण सम्बन्धी
  6.  सूचनाकोहक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन सम्बन्धी
  7.  तोकिएका अन्य कार्यहरु गर्ने ।