गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

आर्थिक प्रशासन शाखा


सम्पर्क
मुख्य कार्यहरू

मन्त्रालयको आर्थिक वित्तीय प्रशासन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,

2.  योजना तथा कार्यक्रमहरुको आवधिक विवरण तथा फाँटबारीहरु तयारी सम्बन्धी कार्य गर्ने,

3.  मन्त्रालय र अन्तर्गतका कार्यालयहरुबाट सञ्चालन हुने आयोजना र कार्यक्रमहरुको साधारण तथा पूँजीगत बजेट तयारीका क्रममा योजना शाखासँग समन्वय गर्ने,

4.  मन्त्रालयका लागि प्रदेश लेखा नियन्त्रक कार्यालयबाट चालु र पूँजीगत बजेट निकासा, आर्थिक कारोबार गर्ने, श्रेस्ता राख्ने र नियमित रुपमा प्रतिवेदन तयारी सम्बन्धी कार्य गर्ने,

5.  आन्तरिक तथा अन्तिम लेखापरीक्षण सम्बन्धी कार्य गर्ने,

6.  महालेखापरीक्षकको कार्यालयबाट औंल्याइएका बेरुजु तथा पेश्की फछ्यौट सम्बन्धी कार्य गर्ने,

7.  सचिव र महाशाखा प्रमुखलाई आर्थिक प्रशासनको निर्णयमा राय प्रतिक्रिया दिने सम्बन्धी कार्य गर्ने,

8.  आर्थिक प्रशासन सम्बन्धी तोकिएका अन्य कार्यहरु गर्ने ।

कर्मचारीहरु