गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

कानून तर्जुमा तथा प्रदेश सभा मामिला शाखा


सम्पर्क
मुख्य कार्यहरू

१.         कानून तथा न्याय सम्वन्धी

२.        प्रदेश सभा मामिला सम्बन्धी

३.        प्रदेशसभामा पेश हुने बिधेयक तर्जुमा सम्वन्धी

४.        मन्त्रालय तथा मातहतका निकायहरूबाट प्रयोग हुने ऐन नियमलाई समय 

            समयमा  पुनरावलोकन गर्ने सम्बन्धी

५.        पारिवारिकमामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री

           उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति कानून मापदण्ड कार्यान्वयन र नियमन सम्वन्धी

६.        आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रबर्द्धनमा सहयोग

७.        निशुल्क कानूनी सहायता सम्बन्धी

८.        विवाद व्यवस्थापन

९.        अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति

१०.       सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ती प्राप्ति सम्बन्धी प्रदेश नीति तथा

            कानून  तर्जुमा, कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान

११.         तोकिएका अन्य कार्यहरु गर्ने।