गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

कानून सम्पादन तथा प्रकाशन शाखा


सम्पर्क
मुख्य कार्यहरू

1.    राजपत्रमा प्रकाशनको निमित्त भाषा सम्पादनको कार्य गर्ने

2.    मन्त्रालयवाट छपाई गर्नुपर्ने सूचना, कानूनहरु प्रकाशनको लागि तयार गर्ने

3.    प्रकाशित गर्नुपर्ने ऐन, नियम सूचनाहरूको मस्यौदा तर्जुमा गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने गराउने

4.   प्रदेशभित्र न्यायिक र अर्धन्यायिक निकायले गरेका फैसला कार्यान्वयन सिफारिस सम्बन्धी

5.    मन्त्रालय र मातहतका कर्मचारीहरूको कानूनी प्रतिरक्षा सम्बन्धी कार्य

6.    मन्त्रालय उपर परेका रिट निवेदनहरूको जवाफ तयार गर्ने सम्बन्धी कार्य

7.    सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति सम्बन्धी,

8.   फौजदारी कार्यविधि कानूनको कार्यान्वयन

9.   तोकिएका अन्य कार्यहरु गर्ने ।