गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

कानून महाशाखा


सम्पर्क
मुख्य कार्यहरू

१      कानून, न्याय तथा प्रदेश सभा मामिला सम्वन्धी,

2.              प्रदेशसभामा पेश हुने बिधेयक तर्जुमा सम्वन्धी,

3.              प्रदेश स्तरका मन्त्रालयहरूलाई विधेयक मस्यौदा सम्बन्धमा  सैद्वान्तिक सहमती प्रदान गर्ने सम्बन्धी,

4.             कानूनी विषयमा राय परामर्श प्रदान गर्ने सम्बन्धी,  

5.              आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रबर्द्धनमा सहयोग

6.              निशुल्क कानूनी सहायता सम्बन्धी

7.              विवाद व्यवस्थापन

8.             फौजदारी कार्यविधि कानूनको कार्यान्वयन

9.              अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति

10.   सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ती प्राप्ति सम्बन्धी प्रदेश नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान

11.   मन्त्रालयलाई विपक्षी बनाई दायर भएको रिटको सम्बन्धमा लिखित जवाफ दायर गर्ने,

12.   प्रदेशभित्र न्यायिक र अर्धन्यायिक निकायले गरेका फैसला कार्यान्वयन सिफारिस सम्बन्धी,

13.   मन्त्रालय र  कार्यालयहरूलाई कानुनी राय सल्लाह दिने,

14.  सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति सम्बन्धी,

15.   पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति कानून मापदण्ड कार्यान्वयन र नियमन सम्वन्धी,

16.   ऐन नियमलाई समय समयमा  पुनरावलोकन गर्ने सम्बन्धी,

17.   तोकिएका अन्य कार्यहरु गर्ने ।